सीएमटी रिसोर्टद्धारा “८४ ब्यञ्जन रात्रीभोज” विशेष प्याकेज सुरुवात

डोभ नेपाल

डोभ नेपाल

0
SHARES
335003985_938051850565456_2908952534898975533_n
फाइल तस्विर

चितवन। चितवनको भरतपुरमा विगत डेढवर्षदेखि सञ्चालन हुुँदै आएको चितवन मिडटाउन रिसोर्ट (सीएमटी)ले “८४ ब्यञ्जन रात्रीभोज” नामक विशेष प्याकेज सुरुवात गरेको छ ।आन्तरिक पर्यटन प्रवद्धन गर्दै चौरासी ब्यञ्जनका परिकारका माध्यमबाट नेपाली खानाको प्रर्बद्धन गर्नका लागि हरेक साताको सोमबार “८४ ब्यञ्जन रात्रीभोज” प्याकेज सुरुवात गरिएको रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

ऋषिमुनीहरुको पालादेखि चल्दै आएको ८४ ब्यञ्जनलाई परिर्वतित रुपमा ग्राहकहरुको स्वाद अनुुसार अगाडी ल्याइएको रिसार्टका प्रबन्ध निर्देशक मदन घिमिरेले बताउनुभयो ।८४ ब्यञ्जनमा शाकाहारी तथा मांसाहारी दुवै प्रकारका परिकारहरु समावेश गरिएको भन्दै स्न्याक्स, सुप, मुख्य खाना तथा मिठाई सहित विभिन्न परिकारहरु उपलव्ध गराइने घिमिरेले बताउनुभयो ।

सीएमटीका म्यानेर बोधराज बस्यालले ९ प्रकारका सलाद, १३ प्रकारका अचार तथा पापड, ८ प्रकारका फलफुल,८ प्रकारका ड्राई नट्स, १७ प्रकारका खाना, २ प्रकारका सुप, ८ प्रकारका खाजा, ६ प्रकारका मिठाई,एउटा पेय पदार्थ तथा १२ प्रकारका अनय परिकारहरु ८४ ब्यञ्जनको प्याकेजमा प्राप्त गर्न सकिने बताउनुभयो । प्याकेजमा सहभागि हुनका लागि प्रतिव्यक्ति १३ सय रुपैया शुल्क लाग्ने सीएमटीले जनाएको छ ।

 ८४ ब्यन्जन मध्येका केहि परिकारहरु तस्विरमा :

पत्रकार सम्मेलन र ८४ ब्यन्जन मध्येका केहि परिकारहरु तल तस्विरमा देखाइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित