नक्कली शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणसहित तीन जनाको बयान आज

डोभ नेपाल

डोभ नेपाल

0
SHARES
balkrishna
फाइल तस्विर

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान आज लिइने भएको छ ।

आज (शुक्रबार) पूर्वगृहमन्त्री खाँणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको बयान हुने छ । महर्जन बिहीबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित