भरतपुर अस्पतालमा डेङ्गु रोगको निःशुल्क उपचार

डोभ नेपाल

डोभ नेपाल

0
SHARES
1522648382Bharatpur-hospital.
फाइल तस्विर

चितवन : भरतपुर लगायतका नेपाल सरकारका सङ्घीय अस्पतालमा डेङ्गु रोगको उपचार निःशुल्क हुने भएको छ। डेङ्गुको सङ्क्रमण बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पतालमा डेङ्गुको निःशुल्क उपचारको व्यवस्था गरेको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले सङ्घीय अस्पतालमा डेङ्गु सङ्क्रमित बिरामीको उपचार निःशुल्क हुने बताए। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा यदुचन्द्र घिमिरेले स्वास्थ्यमन्त्रीको निर्देशनमा सङ्घीय अस्पतालमा निःशुल्क डेङ्गुको उपचार गर्ने निर्णय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित